१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ जल्नका लागि शवलाई एक रात छाडिन्छ

३ पुष २०७४, सोमबार ०२:५२

पुस ३, काठमाडौं । काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ शवलाई आगो सल्काई मलामी घर फर्कन्छन् । 

र भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन् । दन्त्यकथा जस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको । कीर्तिपुर ७ पाँगा क्षेत्रका नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाए पछि  एक रातिका लागि घाटैमा छाडिदिने चलन छ ।

आजको नागरिकमा खबर छ-पाँगा क्षेत्रका नेवार समुदायमा कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि स्थानीय विष्णुदेवी मन्दिरको घाटमा  लैजाने गरिन्छ । घाटमा पुर्‍याएपछि शवलाई चितामा राखि दागबत्ती दिइन्छ। दागबत्ती पछि चितामा आगो सल्काएपछि क्रियापुत्री र मलामी घर फर्कन्छन् ।

सामान्य हिन्दु संस्कारमा यसरी चितामा आगो सल्काएपछि शव नजलुन्जेल घाटमै बस्ने चलन छ। शव जलिसकेपछि विधिपूर्वक खरानी पखालेर क्रियापुत्रीसहित मलामी घर फर्कने गर्छन् । तर पाँगामा भने शवलाई आगो लगाएर घर फर्केमा मलामी र मृतकका आफन्त भोलिपल्ट बिहान मात्र घाट पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ