१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवागढी पुगेर ओलीले भने- ‘यहीँबाट रेल गुड्छ’

५ पुष २०७४, बुधबार ०१:५७

पुस ५, रसुवा | चीनबाट नेपालमा रेल भित्र्याउने योजनालाई उच्च महत्व दिएका एमाले अध्यक्ष केपी ओली आफू सरकार प्रमुख भएपछि  यही विषयलाई प्राथमिकता दिने सन्देश दिन मंगलबार रसुवागढी नाका पुगेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा करिक दुई तिहाइ सिट जितेको वाम गठबन्धनका तर्फबाट चाँडै सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो प्राथमिकता सूचीको पहिलो नम्बरमा नेपालमा रेल भित्र्याउने योजनालाई राखेका छन्। मंगलबार नेपाल-चीन जोड्ने मितेरी पुल आएका ओलीसहितका एमाले नेताहरूले रेल आउने बाटो र रसुवागढी नाकाको अवस्थाबारे जानकारी लिए। ‘अबको केही वर्षमा रसुवागढी नाकाबाट रेलको बाटो निर्माण हुन्छ,’ अध्यक्ष ओलीले भने,‘रसुवागढी-काठमाडौं-लुम्बिनी-पोखरा जोडिने रेलमार्ग जतिसक्दो चाँडो निर्माण गरिन्छ ।


-  यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ