२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्षअघि प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भ्यु टावर गौचरनमा परिणत

२०७५, २३ पुष सोमबार ०१:४८

पुष २३, दमक | पुर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्ण मन्दिरबाट झण्डै  ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका ३ दापगाछी पुगिन्छ । त्यही ठाँउमा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए ।

त्यहाँसम्म पुग्ने मुल सडकको कालोपत्रे योजना योजनामै सिमित छ । ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’ स्थानीयको प्रश्न छ । 

अघिल्लो चोटी ओली प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको सो भ्यु टावर निर्माणका लागि एक अर्ब ५५ करोड लाग्ने अनुमान थियो ।

भ्युटावर बन्ने खेतको बिचमा शिलान्यस स्तम्भ छ । त्यसको माथिल्लो भाग भने उप्कीसकेको छ । भ्यु टावर बनाउँन ६ बिघा जमिन छुट्याइएको छ । 

तर जग्गादातामध्येका डिल्ली चापागाईँ भ्यु टावरले २ बर्षसम्म गति नलिँदा अन्योल बढेको मात्र बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै