साउन २, काठमाडौं | विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २, काठमाडौं | विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको स"/>
१० पुष २०८१, बुधबार
काठमाडौँ - KTM

काठमाडौं एक वर्षलाई जोगियो

२ श्रावण २०७३, आईतवार ००:३२

साउन २, काठमाडौं | विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ। 

जुलाई १० देखि टरकीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिइएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक?