साउन २, काठमाडौं | संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २, काठमाडौं | संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

दाहाललाई ओलीको प्रस्ताव- ‘हाम्रो समर्थनमा तपाईँ प्रधानमन्त्री’

२ श्रावण २०७३, आईतवार ००:४९

साउन २, काठमाडौं | संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अफ्ठेरोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेको खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन् ।

स्रोतका अनुसार शान्ति प्रक्रियाका बाँकी काम कारबाही दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ता बाहिर रहने अवस्था आउन नदिने ओलीले दाहाललाई त्यस्तो प्स्ताव पठाएको स्रोतले बतायो ।

‘कांग्रेसले जस्तो हामी पनि तपाईँसँग लिखित सहमति गर्न तयार छौ, भनेर एमालेबाट प्रस्ताव आएको थियो, यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ, दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार