साउन ३, काठमाडौँ  माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौँ  माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनक"/>
२०८२, १६ फाल्गुन शनिबार
काठमाडौँ - KTM

प्रचण्ड र नारायणकाजीबीचको बिबादको चुरो यस्तो छ !

२०७३, ३ श्रावण सोमबार ०३:००

साउन ३, काठमाडौँ  माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनको विषयमा नारायणकाजी श्रेष्ठले फरकमत राख्दै आएका छन् ।

नारायणकाजीको पछिल्लो विरोधबाट सरकार सम्बन्धमा माओवादी केन्द्रमा अझै मतभेद जारी देखिएको छ ।माओवादी स्रोतका अनुसार, नारायणकाजी श्रेष्ठले ओली सरकार ढाल्ने निर्णय पार्टीले लिएसँगै आफूलाई जानकारी नै नभएको र यस्तो गर्नु नाजायज भएको विचार सार्वजनिक रुपमा राख्दै आइरहे पनि सरकार ढाल्ने निर्णयमा श्रेष्ठले पहिले नै सहमति जनाएका थिए ।

‘प्रचण्डले नाराणयकाजी श्रेष्ठको सल्लाहअनुसार नै एमाले अक्ष्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए ’ स्रोत भन्छ, ‘नारायणकाजी श्रेष्ठले भनेजस्तो सल्लाह नै नगरी प्रचण्डले सरकार ढाल्ने खेल खेलेको भन्ने कुरा गलत हो ।’

‘एमाले पछिल्लो पटक माओवादीसँग धेरै लचक हुँदै थियो, तपाईले हतार हतार सरकारबाट फिर्ता हुने निर्णय गर्नुभयो, मलाई सोध्नु पनि भए, भन्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७३ असार ३१ गते प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष प्रचण्डमाथि खनिएको थाहा भएको छ ।

स्रोतका अनुसार, नारायणकाजीले त्यति भनेपछि प्रचण्डले भने, ‘मलाई पोलिटब्युरो बैठक र दुई पटक बसेको केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्न जिम्मा दिएको होइन, तपाई आफैं हुनुहुन्थ्यो होइन र कमरेड बैठकमा ? प्रचण्डले यति भनेपछि श्रेष्ठ केही मत्थर भए ।- साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला