साउन ४, काठमाडौं । कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् ।

एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं । कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् ।

एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार टिकाउने प्रधानमन्त्रीको नयाँ योजना यस्तो छ !

२०७३, ४ श्रावण मंगलवार ०३:३१

साउन ४, काठमाडौं । कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् ।

एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्चा लगायत सत्तारुढ दलले संसदमा आवश्यक परे कुटाकुट गरेर भए पनि सरकार बचाउने लाजमर्दो नीति लिएका छन् ।

उनीहरुले अविश्वास प्रस्तावमा छलफल नै गर्न नदिने नीति लिएका हुन् । यसका लागि उनीहरुले विचाराधीन तीनवटा विधेयकलाई बहाना बनाएका छन् ।

ती विधेयक पारित गर्ने भए अविश्वासको प्रस्तावमा छलफल हुन दिने नत्र नदिने अडान उनीहरुले लिने भएका छन् । -समयबद्ध साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन