साउन ४, काठमाडौँ । अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौँ । अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक ड"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केसी समर्थक चिकित्सकद्वारा टिचिङको ओपीडी बहिष्कार

४ श्रावण २०७३, मंगलवार ०३:४७


साउन ४, काठमाडौँ । अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द केसीका सर्मथक 'रेजिडेन्ट' चिकित्सकले दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको त्रिवी शिक्षण अस्पतालको ओपीडि सेवा मंगलबार देखि बहिष्कार गर्ने निर्णय गरेका छन् । 

 यसअघि डा. केसीका सर्मथक विद्यार्थीको दबाबले संस्थानको पठनपाठन प्रभावित बन्दै आएकोमा रेजिडेन्ट चिकित्सकले काम गर्न छाड्नेबित्तिकै अस्पतालको आधा सेवा प्रभावित हुनेछ।

 विशेषज्ञ चिकित्सकहरुले मात्र बिरामीलाई सेवा दिने कठिन हुने भन्दै अस्पताल प्रशासनले चिन्ता व्यक्त गरेको छ । 

‘शिक्षण अस्पताल काठमाडौंसँगै दूरदराजबाट सिफारिस गरिएका विरामीले भरिने अस्पताल हो । जहाँ रेजिडेन्ट चिकित्सककको पनि ठूलो भूमिका र दायित्व हुन्छ,’अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले भने,‘जुन कुरामा हमीले पहिले पनि पटक पटक सचेत गराएका छौं ।’

 उनले डा. केसीको अनशनकै कारण कुनै पनि सेवा प्रभावित हुन नपाओस् भन्दै त्रिभुवन विश्वविद्यालय, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसरलगायतलार्ए पत्र पठाइसकेको बताए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार