साउन ५, काठमाडौं । भन्छन् नी, ओलारो लागको मृग बसैको खेलाईमा । त्यस्तै हुँदैछ एकजना पत्रकार तथा नागरिक समाजसम्बद्ध अगुवामाथि ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । भन्छन् नी, ओलारो लागको मृग बसैको खेलाईमा । त्यस्तै हुँदैछ एकजना पत्रकार तथा नागरिक समाजसम्बद्ध अगुवामाथि ।"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

कनकमणि दीक्षित प्रहरीको ‘मोस्ट वान्टेड’मा

२०७३, ५ श्रावण बुधबार ०४:१७

साउन ५, काठमाडौं । भन्छन् नी, ओलारो लागको मृग बसैको खेलाईमा । त्यस्तै हुँदैछ एकजना पत्रकार तथा नागरिक समाजसम्बद्ध अगुवामाथि । 

हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित अख्यितारको खेदाईबाट अदालतको सहारामा उन्मुक्त हुन पाएका थिएनन्, सरकारी निकायको फन्दामा पुगेका छन् । राजस्व अनुसन्धान विभागले जारी गरेको ‘हाजिर हुन आउने’ सूचनालाई बेवास्था गर्दा अहिले उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।

इङ्ल्याण्डको एचएसबीसी र स्ट्याण्डर्ड चार्टर्ड गरी दुई बैंकमा उनका सातवटा खाता छन् । केही एकल र केही खाता पत्नी शान्तासँग जोडिएका छन् । कुनै खातामा ११, कुनैमा ४३ त कुनैमा २५ पाउण्ड मौज्दात देखिन्छ । 

एसएसबीसीमा १ लाख ३६ हजार कित्ता शेयर भेटिएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकमा ३६ हजार कित्ता सरकारी निकायले पत्ता लगाएको छ । राजस्वले सात दिनमित्रै हाजिर हुन आउने सूचना सम्बन्धित व्यक्तिलाई दिन नसकेपछि असार १३ गते छोरा इलमलाई थमायो । -जनआस्था साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन