२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टाटा मोटर्सले निकाल्यो नयाँ कन्सेप्टको इलोक्ट्रोनिक कार, कस्तो छ विशेषता

२०७९, १६ बैशाख शुक्रबार १५:०५

 वैशाख १६, काठमाडौँ | टाटा मोटर्सले आफ्नो एउटा नया कन्सेप्टको इलोक्ट्रोनिक कार पेस गरेको छ । यो कार टाटाको इलेक्ट्रिक गाडीको प्लेटफर्ममा बेस्ट मानिएको छ । टाटा कम्पनीले यो कारको नाम अविन्या (Avinya) राख्ने बताएका छन् ।

टाटा कम्पनीले इलेक्ट्रिक कारलाई २०२५ सम्ममा बजारमा लंच गर्ने  बताएका छन । यो कारले ३० मिनेटको चार्जिंगमा ५०० किलो मिटरको रेन्ज दिन्छ र कारको अगाडिको सिट र ड्राइभरको सीट ३६० डिग्री घूम्ने हुने छ |

टाटा कम्पनीले यो कारको डिजाइन फ्यूचरस्टाइलमा बनाएको छ । विन्यामा AI कनेक्सन हुनेछ र यो चोटिको पुरै फोकस कारको डीजाइनमा मात्र नभएर कारको सफ्टवेयरमा पनि छ । टाटा कम्पनीले आफ्नो इलेक्ट्रिक सवारी साधन नया टाटा पेसेन्जर इलेक्ट्रिक मोविलिटी बनाएको छ । टाटा मोटर्सले बनाएको नया लोगो यहि इलेक्ट्रिक अविन्यालाई दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै