१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोवामा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्ट पक्राउ

२९ बैशाख २०७९, बिहीबार ०९:५०

 वैशाख २९, काठमाडौँ | गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ ।

गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो । खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभियुक्तलाई उनको घरबाट पक्राउ गरेको थियो ।

रुसी बालिकाकी आमाले ९ मेमा यसबारे उजुरी दर्ता गरेकी थिइन् । सम्बन्धित प्रहरी स्टेशनका इन्स्पेक्टर विक्रम नाइकले पीडित बालिकाकी आमाको उजुरी दर्ता गरेका थिए । पीडितकी आमाका अनुसार नाबालिक बच्चामाथि रुम अटेन्डेन्टले सुरुमा स्विमिङ पुलमा बलात्कार गरे र त्यसपछि होटलको कोठामा पनि उनीमाथि दुर्व्यवहार गरेका थिए ।

घटना हुँदा बालिकाकी आमा केही सामान लिन बजार गएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार