भदौ २४, काठमाडौं | सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २४, काठमाडौं | सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिन"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटर सन्दीप लामिछाने भन्छन्, ‘क्लार्कसँगको त्यो भेट….’

२०७३, २४ भाद्र शुक्रबार ०१:४०


भदौ २४, काठमाडौं | सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिनर लामिछाने अहिले फेरी चर्चामा छन् ।

असट्रेलियन क्रिकेटर माइकल क्लार्कले आफ्नो एकेडेमीका लागि लामिछानेलाई बोलाएका छन् । उनले त्यहाँ पहिलो श्रेणीको क्लबस्तरीय पतियोगिता पनि खेल्नेछन् । गत मेमा हङकङमा भएको एक प्रतियोगिताको दौरान लामिछानेको खेलबाट क्लार्क प्रभावित भएका थिए । क्लार्कसँग त्यो भेटबारे यसरी भनेका छन् ।

हङकङ क्रिकेट एसोसियसन एचकेसिएले आयोजना गरेको टी–२० ब्लिटुज टुर्नामेन्टको आयोजकले निमन्त्रणामा हङकङ जाने मौका जुर्यो ।

गत मे २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा चार टालीले सहभागिता जनाएका थिए । मलाई क्लोलोन क्यान्ट्न्सले बोलाएको थियो । हङकङ उड्नु सात दिनअघि क्यान्ट्न्सको कप्तानी अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले गर्ने भएपछि थप उत्साहित बनें । किनकि, अस्ट्रेलियाका पूर्वकप्तानसँग खेल्न पाउनु मेरा लागि ठूलो अवसर थियो ।

हङकङ पुगेको दिन अर्को खुसी थपियने । क्ध्लार्क र म एउटै होटलमा बस्दै थियौं । उनी साँझतिर हङकङ आएपनि पहिलो दिन भेट भएन । भोलिपल्ट अभ्यासमा जानका लागि आयाजकले क्लार्क र मलाई एउटै गाडी उपलब्ध गराएको थियो ।

अभ्यासमा जाने क्रममा क्लार्कसँग पहलिोपटक गाडीमा भेट भयो । सामान्य परिचयपछि क्लार्कले मप्रति निकै चासोका साथ प्रश्न गर्न थाले । हामीले नम्बर तथा ट्वीटरमा एक–अर्कालाई फलो गर्यौं । ह्वाट्स एपमा पनि साथी बन्यौं । उनले मेरो बलिङ पोजिसन र उमेरबारे जिज्ञासा राखे ।

पहिलो दिनमै अभ्यास खेलमा क्लार्क मेरा खेलबाट प्रभावित भए । उनले मेरो खेल मन पराए । मेरो बलिङ एक्सनको प्रशंसा गर्दै उनले केही महत्वपूर्ण टिप्स दिए । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार