१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जी-७ मा ताइवानको बयानपछि चीनले गर्‍याे जापानसँगको बैठक रद्द

१९ श्रावण २०७९, बिहीबार ११:२७

साउन १९, काठमाडौं | चिनियाँ विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यी र उनका जापानी समकक्षीबीचको भेटवार्ता रद्द गरिएको जनाएको छ।

जी-७ मा ताइवानको बयानपछि चीनले जापानसँगको द्विपक्षीय बैठक रद्द गरेकाे हाे।

भेटवार्ता कम्बोडियामा हुने आसियान कार्यक्रमका क्रममा हुने तालिका थियाे।

ताइवानको बारेमा सात राष्ट्रको समूहले जारी गरेको संयुक्त वक्तव्यप्रति चिनियाँ पक्ष कडा रुपमा असन्तुष्ट रहेको मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले नियमित पत्रकार सम्मेलनमा बता‍ए।

जापानलगायत जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले बुधबार चीनलाई ताइवान स्ट्रेट वरपरको तनावलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न आह्वान गरेका थि‍ए।

हालै, चीनको चेतावनीको बाबजुद पनि अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेकी छिन्। चीनले आफ्नो एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आइरहेकाे छ।

पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण