१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु श्रीवास्तवलाई ज्वरो, भेन्टिलेटर हटाउने निर्णयबाट पछि हटे डाक्टर

१६ भाद्र २०७९, बिहीबार ०८:१५

भदौ १६, काठमाडौँ | हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको छ । अहिले राजुलाई १०० डिग्री ज्वरो आएको उनका भाइले बताए । यस्तो अवस्थामा चिकित्सकहरूले भेन्टिलेटर नहटाउने निर्णय गरेका छन् । तर उनको मुटुको धड्कन, रक्तचाप र अक्सिजनको स्तर सामान्य रहेको छ । एक दिन अघि, डाक्टरहरूले भेन्टिलेटर हटाउने विचार गरिरहेका थिए। तर, उनलाई फेरि ज्वरो आएपछि डाक्टरले निर्णय बदलेका हुन् ।


हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको आईसीयूमा उपचार भइरहेको छ । यसअघि अगस्त १४ गते राजुलाई ज्वरो आएको थियो । त्यसमा ३ दिनपछि सुधार आएको थियो ।

त्यसपछि राजुको मस्तिष्कमा सङ्क्रमण देखिएको थियो । आईसीयूमा सङ्क्रमण नफैलियोस् भनेर थप सतर्कता अपनाउन थालिएको छ । दिल्ली एम्समा, एसओडी डा.पद्म श्रीवास्तव र डा.अचल श्रीवास्तवको निरीक्षणमा राजुको उपचार भइरहेको छ। उनको पूरै शरीर ठीकसँग काम गरिरहेको छ। तर, उनलाई अझै होसमा आएका छैनन् ।

यद्यपि, हात र खुट्टाको चालमा हल्का वृद्धि छ। अहिले चिकित्सकहरूले उनलाई होसमा ल्याउने काममा ध्यान केन्द्रित गरेको उनका नजिकका आफन्तले बताएका छन् । चिकित्सकका अनुसार उनलाई होस आउन १० दिन वा सोभन्दा बढी समय लाग्न सक्छ । दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ