सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छो"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चर्चित मोडल बुद्धबिर थापाको अभिनय रहेको “टुहुरो” चर्चामा

१२ बैशाख २०७४, मंगलवार १३:४६

सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छोराछोरी मै खन्याउीछन् । हरेक पल खुशी संग जिउन सिकाउछिन । हर दुख सुख संग आफु लडेर खुशी राख्छिन् । आफ्नो सन्तान लाई  आफु मैन बत्ति झै जलि उज्यालो दिन्छिन् । भगवान संग माग्छी आफ्नै सन्ततीको खुशी आफ्ना सन्ततीको खुशी नै उनको धन हो । हिमालको हिउ जस्तै पबित्र मन भएकी आमा जव यो दुनिया छाडेर आफ्नो सन्ततीलाई टुहुरा टुहुरी बनाएर जान्छीन अनि त्यति बेला त्यो सन्तानको दिन कस्तो होला ? के होला ? त्यो त सोच्न पनि सकिदैन । यी र यस्तै बास्तबिकता रहेको “टुहुुरो” बोलको लोक गित निकै चर्चामा छ ।

अहिलेका चर्चित मोडल बुद्धबिर थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै एकाएक चर्चामा आएको हो  । कुनै समयका संचारकर्मि थापा मोड्लिङ क्षेत्रमा दुई बर्ष बिताई सकेका छन् । यति छोटो समय मै हजारौं दर्शक स्रोताका मन मुटुमा बस्न सफल मोडल थापाले ९० भन्दा बढि गितमा अभिनय गरिसकेका छन् । निकै उत्कृष्ट अभिनय गर्ने मोडलका रुपमा परिचित थापाको एक पछि अर्को गर्दै निरन्तर म्युजिक भिडियो बजारमा आउने क्रममा टुहुरो बोलको म्युजिक भिडियो निकै उत्कृष्ट रहेको छ ।

चर्चित लोकदोहारी गायक बिमल डाँगीको सुमधुर स्वर चर्चित सर्जक सन्तोष बानीयाँको उत्कृष्ट लय तथा शव्द सिर्जनामा रहेको यस गितको म्युजिक भिडियोमा रश्मि भट्ट र बुद्धबिर थापाको उत्कृष्ट अभिनय रहेको छ । अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन बासु बरालको छायांकन रहेको छ भने मिलन बिकले भिडियोको सम्पादन गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो लाई एस एन बि एक्सप्रेसले बजार व्यबस्थापन गरेको छ । भिडियाे हेर्नुहाेस् https://www.youtube.com/watch?v=KiPxpmezE9Y 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ