२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौमा मानवाधिकार निगरानी समूह गठन

२०७२, १७ भाद्र बिहीबार ०३:४६

भदौ १७, पर्वत / पर्वतको उत्तरी गाविस बनौमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको वृहत नागरिक भेलाले गौबहादुर पुनको संयोजकत्वमा १३ सदस्यीय गाविस स्तरीय मानवाधिकार निगरानी समूह गठन गरेको छ ।
नवगठित निवगरानी समूहको सदस्य सचिवमा मैना फकामी रहेकी छिन् भने अन्य सदस्यहरुमा क्रमश गौमती पुन, होम बहादुर पुर्जा, तुम बहादुर पुन, बुद्धि प्रसाद कँडेल, एक बहादुर फकामी, मीनादेवी पुर्जा, तिलप्रसाद फकामी, मिरमति पुर्जा, कुम बहादर गर्वुजा, लाल बहादुर पुर्जा, ज्ञान बहादुर रुचेल रहेका छन् ।

नागरिक भेलाका प्रमुख अतिथि प्रमुख अतिथी इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले मानवाधिकारका आधारभुत सिद्धान्त, मानवअधिकार निगरानी समूहको काम, कर्तव्य र अधिकार तथा आचारसंहिताका बारेमा प्रकाश पारेका थिए । बनौ गाविसका राजनीतिक दल, विद्यालय व्यस्थापन समितिका पदाधिकारीहरु, स्थानीय सामुदायिक वन समूहका प्रतिनिधिहरु तथा अन्य सामाजिक व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा बनौं माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर पुन, प्रधानाध्ययापक चक्रबहादुर पुन, नवनिर्वाचित अध्यक्ष गौबहादुर पुन लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली