२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरि बहुउद्देश्यीय समितिको अध्यक्षमा पुरी चयन

२०७२, २८ भाद्र सोमबार १०:४६

भदौ २८, पर्वत / धौलागिरि बहुउद्देश्यीय महिला विकास समितिको साधारणसभाले शनिवार नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा कलावती पुरी सर्वसम्मत चयन भएकी छन् भने प्रथम उपाध्यक्षमा लक्ष्मी अधिकारी, द्धितिय र तृतीय उपाध्यक्षमा क्रमशः ज्ञानु श्रेष्ठ, सरस्वती पाण्डे रहेका छन् ।

त्यसैगरी सचिव विष्णु उप्रेती, सहसचिव सीता नेपाली, कोषाध्यक्ष शोभा श्रेष्ठ, सहकोषाध्यक्ष विमला रिमाल लगायत पन्ध्र सदस्यहरु चयन भएका छन् । समितिको तीन सदस्यीय सल्लाहकार समितिमा सरस्वती शर्मा जिज्ञासु, राममाया श्रेष्ठ, जमुना गौडेल रहेका बताईएको छ ।

साधारणसभामा प्रमुख अतिथि रहेकी जिल्ला प्रहरी प्रमुख डिएसपी गंगापन्तले महिला दिदीवहिनीहरुले आर्थिकस्तर माथि उठाउन संगठित भई अगाडि बढेमा सरल हुने भनाई व्यक्त गरिन् । समितिकी अध्यक्ष पुरीले महिलाहरुको आर्थिक र सामाजिक हैसियतलाई माथि उठाउन आफू सधै लागि पर्ने बताईन् । पर्वतको सदरमुकाम कुश्मामा सम्पन्न भएको समितिको उक्त साधारणसभामा महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा