२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वर्ण महोत्सवको समापनमा अर्थमन्त्री आउने

२०७२, २९ माघ शुक्रबार ०६:३८

माघ २९, पर्वत । पर्वतको तिलाहार गाविसमा रहेको नवजागृत उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा अर्थमन्त्री विष्णु पौडेल आउने भएका छन् ।

फागुन १ गते श्रीपञ्चमीको दिनमा हुन लागेको स्वर्ण महोत्सवको समापन समारोहमा अर्थमन्त्री पौडेल आउने भएका हुन । समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने बताउँदै आएको आयोजकले भने भण्डारी विषेश कारण बस आउन नसक्नेपछि अर्थमन्त्री पौडेल ल्याउन लागिएको जनाएको छ ।

भण्डारीको विशेष कारण आउन नसक्ने भनीएको कारण भने खुल्न सकेको छैन । राष्ट्रपति ल्याउने भनि प्रचारप्रसार गरिरहेको आयोजकले किन राष्ट्रपतिलाई ल्याउन सकेन त्यो भने खोजीको विषय बनेको छ ।

फागुन १ गते हुने कार्यक्रममा अर्थमन्त्री आउने भनीएपछि पहिले राष्ट्रपति आउने भनि हर्षित भएका जिल्लाबासी भने केहि हदमा बेखुसी देखिएका छन् । ५० औ बर्ष पार गरेको अबसरमा आयोजना गरिएको स्वर्ण महोत्सवमा एक हप्ते विविध कार्यक्रमको आयोजना समेत गरिएको थियो । शुक्रवार विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रममा उत्कृष्ठ हुनेलाई पुरुस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध