१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तेक्वान्दोको अध्यक्षमा गिरी

२४ माघ २०७२, आईतवार ०९:११

parbatमाघ २४, पर्वत ।पर्वतमा आइटिएफ तेक्वान्दो संघको जिल्ला कार्य समिति चयन भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर ग्ुरुङको अध्यक्षतामा बसेको भेलाले पत्रकार प्रनिश गिरीको अध्यक्षतामा नौ सदस्यीय आइटिसी तेक्वान्दो कार्यसमिति चयन गरेको हो ।

तेक्वान्दो कार्यसमितिको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सचिवमा पत्रकार राजबाबु पिसी, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सृर्जना थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा पत्रकार महेन्द्य्र जिसी, गोविन्द्र अधिकारी सजिता गुरुङ र आषिक सुनार रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

तेक्वान्दो कार्यसमितिको सल्लाहकारमा खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ लाई राखिएको छ । भने आइटीसी तेक्वान्दोको प्रशिक्षकका रुपमा व्लाक बेल्ट दोस्रो डान विक्रम सुनारले दिइने निर्णय समेत गरेको छ । नेपाल आइटिअफका केन्द्रिय उपाध्यक्ष अन्जन धमलाको प्रमुख आथित्यमा संचालन भएको उक्त कार्यक्रममा खेल र खेलसँग सम्बन्ध राख्नेहरुको सहभागिता रहेको थियो ।,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का