२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माबजार बन्द, प्रशासन अगाडी धर्ना

१२ फाल्गुन २०७२, बुधबार ०८:४४

फागुन १२, पर्वत । पर्वतमा लोडसेडिङ भएको भन्दै तीन दिनदेखि आन्दोलनरत जिल्लाबासीले आज कुश्माबजार बन्द गराएका छन् । कुश्माबजार बन्द गरेका जिल्लाबासीले चोकचोकबाट विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना बसेका थिए । उर्जाको खानी भएको जिल्लामा पनि लोडसेडिङ गरेको र सरोकारवाला निकाय मुकदर्शक बनेको भन्दै बुधबार संघर्ष समितिले जिल्ला प्रशासन अगाडी धर्ना दिएको छ ।

लोडसेडिङ विरुद्ध संघर्ष समितिनै नै गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरको मोर्चाले आन्दोलनलाई शसक्त बनाउँदै लैजाने जनाएको छ । लामो समयसम्म पनि सहमति र आफ्ना माग सम्बोधन नभए थप कार्यक्रमको आयोजना गरी जिल्लाका सरकारी तथा नीजि कार्यालय, यातायात ठप्प पार्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा