१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीका नेतासहित ६ जना नयाँ शक्तिमा

३ फाल्गुन २०७२, सोमबार १२:३१

फागुन ३, पर्वत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा एमाओवादीका जिल्ला सदस्य सहित ५ जना नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

एमाओवादी पूर्वराज्य सदस्य कमला भण्डारि, दिप पौडेल भुकताङ्ले, नबराज क्षेत्री खौलालाकुरी, पूर्व जनमुक्ति सेना पिएल कमाण्डर थापाथानाका रामचन्द्र्र सापकोटा, एमाओवादी जिल्ला सदस्य क्याङका मनकुमार पुन र देउरालीकी रिता पुन नयाँ शक्तिमा प्रवेश गरेको भन्दै एक विज्ञप्तीनै प्रकाशन गरी उनीहरु नया ाशक्तिमा लागेको बताएका छन् ।

नयाँ शक्तिमा लाग्नको लागि अन्य कार्यकर्ता तथा राजनीतिक दलका सदस्यहरुलाई समेत उनीहरुले विज्ञपती मार्फत आह्वान गरेका छन् । यसैविच नयाँ शक्ति नेपाल पर्वतका संयोजक केशबराज कुवँरको अध्यक्षतामा बसेको बैठकले नयाँ योजनाका साथ पार्टीको सुदृढीकरण र विकासका लागि योजना हरु बनाएको छ ।

कुवँरको संयोजकत्वमा ४७ सदस्यीय तयारी समिति चयन, सदस्यको भौगोलिक रुपमा कार्यविभाजन, गाविसm नगरपालिका मा नयाँ शक्ति नेपाल विस्तार अभियान र फागुन १५ गते अन्तरीम जिल्ला परिषद गठन र जिल्ला भेलाको आयोजना तय गरेको कुवँरद्वारा हस्तक्षेरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का