२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मगर समुदायले मनाए ३४ औं मगर दिवस

१६ फाल्गुन २०७२, आईतवार ०६:४६

फागुन १६, पर्वत ।  पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवस मनाएकमा छन् । आफ्नो भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि बृद्धबृद्धाले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीतमा छमछमी नाच्दै मगर दिवस मनाएका हुन् ।
magar 1

मगर दिवसको अवसरमा शुभकामना आदानप्रदानसहित पुन युवा क्लबले विविध साँस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिताको आयोजना गरेका छन् । मगर भेषभूषामा सजिएका बालबालिका, युवायुवती र बुढापाकासहितको र्रुयालीमा सालैजो भाकासँगै उनीहरु छमछमी नाचेका थिए ।

magar 2

दिवसका अबसरमा पुन क्लबले आयोजना गरेको कार्यक्रमको उद्घाटन प्रनाउ गंगा पन्तले गरिन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले युवाहरुले आफ्नो भेषभूषा तथा संस्कृतिको संरक्षण गर्नको लागि देखाएको अग्रता र योगदानको सवैले खुलेरै कदर गरे ।

magar 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का