पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

छोराको विहे भोजको खर्च कटाएर छात्रावृृत्ति कोषको स्थापना

३ चैत्र २०७३, बिहीबार १२:१८

पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक लाख रुपैयाको शिवालय बहुमुखि क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । उनीहरुले आफ्नो छोरा राजन गिरी र बुहारी सन्जु गिरीको विहे भोजको खर्च कटाएर कोष स्थापना गरे । उक्त रकम शिवालय बहुमुखि क्याम्पसलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सहयोग गरेका थिए । छात्रवृत्ति कोष स्थापना गरेका गिरीले विहेमा फजुल रकम खर्च गर्नु भन्दा नजिकको शैक्षिक थलोमा आर्थिक सहयोग गर्दा ठिक हुने ठानेर नै आफूले यो कार्य गरेको बताए ।  उनले आफ्नो स्वगीय मातापिता दिनानाथ गिरी र अम्बावति गिरीको स्मृतिमा कोष स्थापना गरेका हुन् ।

सहयोग रकमलाई क्याम्पसका अध्यक्ष गोविन्द पहाडीले बुझेका थिए । रकम बुझेपछि अध्यक्ष पहाडीले भने –‘वर्षभरिमा हुने स्थापना भएको कोष रकमको वर्षभरिमा हुने व्याजले गरीव तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।’

पछिल्लो समय विहे भोजमा गरिने अनावश्यक खर्चलाई कम गरी सामाजिक कार्यमा सहयोग गर्ने प्रचलन बढ्दो छ । यो कार्यलाई सामाजिक अभियन्ताहरु पनि सकारात्मक मान्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने