पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताक"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

रोट्याक्टको शैक्षिक र मानिविय क्षेत्रमा हात- ह्वील चियर तथा स्टेशनरी वितरण (८ तस्वीरसहित)

२०७३, २ चैत्र बुधबार १०:४८

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताकपडा, विद्यालयलाई ह्वाइट बोर्ड, डस्वीन सहित सोही स्थानका सतिज पौडेललाई ह्वील चियर वितरण गरेको हो ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत सो कार्य गरेको हो । उद्योग बाणिज्य संघ पर्वत, रो. धनराज पौडेलको सहयोगमा उक्त विद्यालयमा सो समाग्री हस्तान्तरण तथा वितरण गरेको क्लबका अध्यक्ष आर.सी पौडेलले जानकारी दिए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

ह्वील चियर तथा स्टेशनरी समाग्री वितरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले क्लबले गरेको समाजिक कार्यको प्रशंसा गरे । उनले युवाहरुलाई एकजुट गराई सामाजिक, मानिवय, शैक्षिक क्षेत्रको स्तरोन्तीको लागि क्लबले गरेको कार्य प्रशंसा योग्य भएको बताए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

समाजको विकास गर्नको लागि यस्तै युवाहरुको आवश्यकता देशलाई रहेको बताउँदै लामिछानेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । राज्यको आँखा पुग्नुपर्ने क्षेत्रमा रोट्याक्ट पुग्नु, युवाहरुले आफ्नो पकेट खर्च कटाएर समाज सेवा गर्नु आफैमा प्रशंसा योग्य कार्य भएको बताए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

 रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आर.सी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  क्लबका ३२९२ जाने फोर दिपेन्द्र बहादुर घिमिरे, स्रोत व्यक्ति राम प्रसाद लामिछाने,रोटरी क्लब अफ  पर्वतका आगामी अध्यक्ष देविप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  टेकप्रसाद पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको संयोजक अर्जुन बहादुर केसीको स्वागत तथा सचिव गणेश पौडेलको संचालनका कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्लबका सहसचिव उत्तम केसी सचेतका रुपमा रहेका थिए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति