पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ । 

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्टले गर्यो लालेश्वर गुफामा शिव पार्वतीको मुत्र्ति अनावरण

१ चैत्र २०७३, मंगलवार ०९:०६

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ । 

चुवामा रहेको उक्त गुफा केहि महिना अगाडि मात्रै फेला परेको थियो । गुफाको प्रचारप्रसारको लागि रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा उक्त गुफामा शिव पार्वतको  मुत्ति स्थापना तथा बृहत सरसफाइ गरेको हो । 


जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको उजागर गरी प्रचारप्रसार गर्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष आर.सी पौडेलले जानकारी दिए ।

कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंङ गुरुङले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा क्लबले गरेको योगदान अतुलनीय रहेको बताए । नगरापालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचार र प्रर्वद्धन गर्ने जिम्मेवारी नगरपालिकाको भएता पनि क्लबले गर्नु समाजको रुपमान्तरणको आयाम भएको बताए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट