आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

छात्रालाई सेनेटरी प्याड वितरण

२०७३, ३ चैत्र बिहीबार ०४:४३

आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका १९ वटा परिक्षा केन्द्रका लागी      सेनेटरी प्याड वितरण गरिएको हो । जिल्लामा क्रियाशिल समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपाल पर्वतले १०० प्याकेट सेनेटरी प्याड जिल्ला शिक्षा कार्यालय पर्वतलाई उपलब्ध गराएको छ ।

विगतका वर्षहरुमा परिक्षामा सहभागी छात्राहरु महिनावारीको समस्यले परिक्षा समेत छाडने समस्या रहेकोमा यस अभियानले परिक्षामा सहभागी छात्राहरु लाई सहजहुने जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । विद्यालयमा छात्रा मैत्री वातवरण नुहुदा अझैपनी छात्राहरुले समस्या झेल्दै आएको विद्यालयमा अध्ययनरत छात्राहरुको भनाईरहको छ । सोडेक नेपाल पर्वतले पछिल्लो समयमा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तकालागी विभिन्न अभियान संचालन गर्दै आएको संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति