पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।"/>
२९ पुष २०८२, मंगलवार
पर्बत - PBT

फलेवास नपामा आगोलागी

८ चैत्र २०७३, मंगलवार ०४:१६

पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार थापाले घरमा बस्तुभाउका लागि कुडो पकाउँदै गर्दा आगलागी भएको हो । आगलागीबाट थापाको टिनले छाएको धन्सारमा पूर्ण रुपले क्षति भएको छ ।  आगलागीबाट मानवीय क्षति हुन पाएको छैन । घर निर्माणका लागि जगेडा राखिएको ७० बोरा सिमेन्ट सहित ६ लाख भन्दाबढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…