पर्वत । फलेवास नगरपालिका भित्रका तीन सामुदायिक विद्यालय विना सुचना बन्द गरिएको पाइएको छ । संचालन भैराखेको एसइई परीक्षाको बाहना पारि विद्यालय बन्द गरिएको  बुझिएको छ ।

जिल्ला शिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । फलेवास नगरपालिका भित्रका तीन सामुदायिक विद्यालय विना सुचना बन्द गरिएको पाइएको छ । संचालन भैराखेको एसइई परीक्षाको बाहना पारि विद्यालय बन्द गरिएको  बुझिएको छ ।

जिल्ला शिक"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसईई परिक्षाको वाहनामा फलेवास नगरपालिकाका विद्यालय वन्द

२०७३, ७ चैत्र सोमबार ०७:४०

पर्वत । फलेवास नगरपालिका भित्रका तीन सामुदायिक विद्यालय विना सुचना बन्द गरिएको पाइएको छ । संचालन भैराखेको एसइई परीक्षाको बाहना पारि विद्यालय बन्द गरिएको  बुझिएको छ ।

जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलका अनुसार फलेवास नगरपालिका ५ खानीगाउँको जनता निमावि, फलेवास नगरपालिका ३ शंकरपोखरी विरौटाको जनसहयोगी निमावि, शंकरपोखरीकै राम माविमा पढाई नै वन्द भएको पाइएको छ । शंकरपोखरीको त्रिभूवन माविमा ४ जना शिक्षक अनुपस्थित रहेको पाइएको छ । विना जानकारी र विनाकारण पढाई वन्द गर्ने विद्यालय र शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालयले कारवाहि गर्ने भएको छ । जिल्ला शिक्षा अधिकारी पौडेलले पढाईनै वन्द गर्ने विद्यालयको तलव भत्ता रोक्का गर्ने र स्पष्टिकरण लिने बताए । 

उनले के कति कारणले विद्यालय बन्द गर्नुपरेको हो सोको बारेमा स्पष्टिकरण माग्ने बताए । अनुगमन टोलीले त्यसक्षेत्रका एसईई परिक्षाकेन्द्रको अवस्थाको वारे पनि अवलोकन गरेको छ । परिक्षाकेन्द्रहरुमा मर्या्दित तवरले परिक्षा चलेको पाइएको छ । फलेवास नगरपालिकाको भवानी विद्यापिठ मावि,जनता मावि र अन्नपूर्ण माविमा परिक्षा चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति