पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ । 

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द्वन्द्व पीडितलाई कम्प्यूटर हार्डवयर तालिम

२०७३, २७ चैत्र आईतवार ०५:००

पर्वत । द्वन्द्वकालमा सरकार र तत्तकालीन विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई आत्मानिर्भर बनाउँदै जिविकोर्पाजनमा सहयोग पु¥याउने उदेश्यका साथ द्वन्द्व पीडितलाई कम्प्यूटर हाडर्वयर सम्बन्धी तालिम दिइने भएको छ । 

जिल्लामा शान्ति स्थापना गर्नको लागि र द्वन्द्वबाट  प्रंभावित भएकाहरुको न्यायको लागि गठन भएको स्थानिय शान्ति समिति पर्वतको आयोजनामा द्वन्द्व पीडितलाई सो तालिम दिइन लागेको हो । 

४० घण्टे कम्प्युटर मर्मत तथा हार्डवयर तालिम दिइने आयोजक स्थानीय शान्ति समिति पर्वतका सचिवालय सदस्य किशोर सुवेदीले जानाकारी दिए । तालिममा २० जना  शहिद       परिवार, बेपत्ता परिवार, घाईते तथा अपाङ्ग परिबारका सदस्यहरुको सहभागी हुने उनले जनाए । 

शुक्रबार प्रमुख जिल्ला अधिकारी ४० घण्टे सो तालिमको उद्घाटन गरेका छन् । उनले कार्यक्रमको उद्घाटन गर्दे १० बर्षे जनयुद्ध र त्यसपछि तत्तकाली विद्रोही पक्ष र सरकार पक्षसँग भएको १६ बुदेँ  शान्ति सम्झौता प्रश्चात निर्माण भएको शान्ति समितिले बिगत देखि नै परिवार, बेपत्ता परिवार, घाईते तथा अपाङ्ग परिबार कार्यक्रम गदै आएको भन्दै अहिलेको युग अनुसार प्रबिधिमा सबैलाई संगै लाने योजनाले कार्यक्रम गरेको प्रति खुसी लागेको बताए ।

बिश्व परिबेश जुन गतिमा अगाडी बढेको छ त्यसलाई पकढ्ने र स्वरोजगार हुनेतिर सबै ध्यान जानु पर्ने भन्दै यो तालिमले त्यो क्षेमताको किास सहित सामाजीक दायित्वको रुपमा लिने बिश्वास रहेको    बताए ।

तालिमबाट सिकेको सीपलाई उपभोग गर्नको लागि समेत उनले आग्रह गरे । 

स्थानिय शान्ति समितिका संयोजक गणेश पौडेलको अध्यक्षतामा भएको तालिमको संञ्चालन सचिव किसोर सुवेदी, स्वागत मन्तब्य स्थानिय शान्ति समितिका पुर्व संयोजक बैकुण्ठ गिरी गरेका थिए भने कार्यक्रम माथी प्रकाश पुर्व संयोजक मन कुमारी पाईजाले        गरेकी थिइन् ।

उक्त तालिम जिल्लामा रहेको डिसिटी कम्प्यूटरले गर्ने भएको छ । सहभागीलाई उक्त इस्च्यिुटका संचालक एवं प्रशिक्षक अच्युत पौडेलले तालिम सम्बन्धी शैद्धान्तिक     जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो