१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विदेशबाट युवाले नपठाएको भए सांसदहरुले तलबभत्ता खाने पैसा सरकारसँग हुँदैनथ्यो : सांसद सिंह

२३ चैत्र २०७९, बिहीबार ०९:२६

चैत २३, काठमाडौं | राप्रपा सांसद दिपकबहादुर सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंका हुनबाट जोगाइरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट पैसा नआएको भए सांसदहरुले पनि तलब भत्ता खान नपाउने बताए ।

उनले भने, ‘आज ती भाइबहिनीहरुको सुरक्षाको लागि सरकारले के दिएको छ ? के गरेको छ ? सरकारले त्यो पक्षमा के सोचेको छ । सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ । त्यो पैसा जो बाकसमा आएका छन् । त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो ।’

सरकारले एक सय दिन कटाउँदा समेत केही गर्न नसकेपछि विरोध भएको बताए । उनले भने, ‘अब जनताले विकल्प खोज्ने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ