१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घरमै आएर प्रचण्डले भेटेपछि लेखराजलाई प्रश्न- पुरानै घरमा फर्किन लाग्नुभएको हो ?

२६ चैत्र २०७९, आईतवार ०६:३९

चैत २६, काठमाडौँ | नेकपा एमालेको सचिव लेखराज भट्टले अहिले माओवादीमै फर्किने कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएका हुन्।

पूर्व माओवादी नेता समेत रहेका भट्टलाई प्रचण्डसँग भेटेपछि तपाईँलाई पनि पुरानै घरमा फर्काउने चर्चा पनि छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पुरानै घरमा फर्किने फर्काउने अलग विषयवस्तु हो। त्यो विषयमा कुनै छलफल नै भएन। अहिले त्यो सम्भावना पनि छैन।’

भेटवार्ताको क्रममा राष्ट्रिय राजनीतिको विषयमा सामान्य छलफल भएको बताए। प्रधानमन्त्री प्रचण्ड आफ्नो घरमा आउनु स्वभाविक भएको तर्क गरे।

उनले भने, ‘उहाँ यता आउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो। बैनीलाई कस्तो छ। सन्चो बिसन्चो चिया खाएर जान्छु भन्नुभयो। यो उहाँको पनि घर हो मैले स्वागत गरेको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु