१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमती सरकारमा कांग्रेसका बहादुर र तीर्थ मन्त्री बन्दै

२६ चैत्र २०७९, आईतवार १२:०४

चैत २६, हेटौँडा | बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि हुने भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा काभ्रेबाट विजयी तीर्थ लामा सहभागी हुने भएका हुन् ।

लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा पाउने भएका छन् । कांग्रेसबाट अन्य मन्त्रीहरुको सपथ भने केहिदिनपछि हुने भएको छ ।

लामो समयदेखि सरकार विस्तारको प्रयासमा रहेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलाई सरकारमा सहभागि हुने दलहरुको आन्तरिक समस्याको कारण मन्त्रीमण्डल विस्तारमा समस्या पर्दै आएको थियो ।

मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथग्रहण हुने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए । सपथग्रहणको तयारी सुरु भैसकेको बागमती प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु