मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करो"/>
१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गोविन्द केसीबारे रास्वपा सांसदले बोले अपशब्द

२६ चैत्र २०७९, आईतवार १२:१२

चैत २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले डा. गोविन्द केसीका विषयमा अपशब्द बोलेका छन्।

सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएको छ। जसमा उनले डा.केसीका विषयमा अपशब्द बोलेको सुनिन्छ।

व्यवसायी प्रसाईंले डा. केसीको कारण बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाएको जिकिर गरेका छन्। सम्बन्धन नपाउँदा आफूलाई ठूलो घाटा लागेको सुनाएका छन्।

प्रसाईंले भनेका छन्, “सबै भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख जनसंख्या छ। म त डुबेको छु। म त मर्न मात्र बाँकी छ।”

त्यसको जवाफमा सांसद श्रेष्ठले भनेका छन्, “यो दिक्क लाग्छ कि गोविन्द केसी देखेर। कहिले मर्छ जस्तो लाग्छ मलाई त। एमडी पढ्न नपाएको पनि तिनले गर्दा हो।”

डा. केसीको सत्याग्रहपछि सरकारी मेडिकल कलेजमा निःशुल्क एमडी बढाउने व्यवस्था गरेको छ। एमडीका लागि सीमित संख्या तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु