वैशाख १५, काठमाडौँ | प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ ।
शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गरेका छन् ।
दलहरू सिफारिसका आधारमा समितिमा रहने सदस्यहरूको सभामुखले सुनाएका हुन् ।