असोज ११ पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११ पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदा"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुक्त पक्राउ

११ आश्विन २०७३, मंगलवार ०५:१९

असोज ११,पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ ।

तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदालतले फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बाजुङ १ भरत बहादुर पौडेल, देउपुर ९ राजेन्द्र हमाल, क्याङ मिलन पुन जिसी र तिलाहार ६ का अनिल किसान छन् ।

पक्राउ पर्नेलाई  अदालतमा बुझाएको प्रनाउ शेखर खनालले जानकारी दिदै अन्य फरार अभियुक्तहरुलाई समेत खोजी गरी पक्राउ गरिने बताएका छन् । फरार अभियुक्त सवैलाई सार्वजानिक मुद्धा अन्तरगत ५ हजार जरिवानाको फैसला सुनाइएको थियो । त्यसैगरी अभियुक्त मिलन पुनलाई १० हजार जरिवानाको फैसला सुनाइको थियो ।

त्यस्तै तिलाहार ६ का अनिल किसानलाई १ महिना १५ दिन कैद र ५५ हजार ६ सय ७२ रुपैयाँ ५० पैसा, तिलाहार ७ का सन्तोष लामिछानेलाई ३ बर्ष १० दिन कैद सजायको फैसला भएको थियो । अनिल र सन्तोष भने नकबजनी र रहजनी चोरी मुद्धाका फरार अभियुक्त हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल