१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौंबाट दिल्ली उड्न लागेका एक भारतीय विमानस्थलमा अवैध डलरसहित पक्राउ

२७ असार २०८०, बुधबार ०५:५७

असार २७, काठमाडौँ | काठमाडौंबाट भारतको नयाँ दिल्लीतर्फ उड्न लागेका भारतीय नागरिक अवैध डलरसहित पक्राउ परेको छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष नजिकै ह्याण्ड ब्याग चेक गर्ने क्रममा २१ वर्षे शिवम कुमार सैनीलाई प्रहरीले डलरसहित नियन्त्रणमा लिएको थियो ।

शिवम कुमार राति १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१२ मा नयाँ दिल्ली जान लागेका थिए । 

उनको ब्यागेज चेक गर्ने क्रममा ९ हजार अमेरिकी डलर फेला परेको थियो । प्रहरीले नियन्त्रणमा लिएर राति नै प्रहरी वृत्त गौशाला पुर्याएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड