असोज १७, नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन् । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन् । 

ने"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसकेन्द्रित दलका सबै माग पूरा गर्न सकिँदैन: मन्त्री केसी

१७ आश्विन २०७३, सोमबार १२:१३

असोज १७, नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन् । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेतरहेका मन्त्री केसीले आज रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मधेसकेन्द्रित दलले राखेका सबै माग जायज नभएकाले सबै माग पूरा नहुने बताए । 

मन्त्री केसीले भने– “तिनको सही माग राज्यले सम्बोधन गर्नुपर्छ, तर नाजायज माग पूरा हुनै सक्दैन ।” उनले अबको १८ महिनाभित्र तीन निर्वाचन गर्नुपर्ने बाध्यता राजनीतिक दलबीच रहेकाले सबै दल मिलेर सही बाटोको खोजी गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचनाका विषयमा सरकारले नौ सय २७ इलाकालाई आधार बनाएको जानकारी दिए । 

कार्यक्रममा सांसद तथा काङ्ग्रेस नुवाकोटका सभापति जगदिीश्वरनरसिंह केसीले स्थानीय निकायको पुनःसंरचनाको सिफारिस गर्दा १३ मात्रै गरिएकामा काङ्ग्रेसले १५ देखि १८ वटा स्थानीय निकाय हुनुपर्ने माग राखेको जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का