असोज २९, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय निकायमा काँग्रेसलाई पहिलो बनाउने: कण्डेल

२९ आश्विन २०७३, शनिबार १२:४७


असोज २९, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । 

नेपाली कांग्रेस बर्दघाट नगर कार्य समितिले आज बर्दघाटमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि रह्नु भएका नेता बण्डेलले यस्तो बताउनु भएको हो । नगर सभापति शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनाल, महासमिति सदस्य लाल बहादुर गुरुङ्ग, जिल्ला सचिव बिक्रम यादव, जिल्ला सदस्यहरु कुलदिप आचार्य, विश्व प्रेम पाठक, नेपाला महिला संघ नवलपरासीकी सभापति कमला तिवारी, दलित संघका जिल्ला सभापति गणेश बिक, तरुण दलका नगर सभापति कमल थापा, नेवीसंघका ईकाई सभापति किशोर गैरे, नगर सचिव पोषचन्द्र देवकोटा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने सो कार्यक्रमवाट विभिन्न पार्टि परित्याग गरि केही ब्यक्तिहरु कांग्रेशमा प्रवेश गरेको नगर सभापति शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन