असोज २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

मोदीले आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

मोदीले आफ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले गरे नेपाली भाषामा ट्वीट

२९ आश्विन २०७३, शनिबार १३:१३

असोज २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

मोदीले आफ्नो ट्विटमा शनिबारदेखि भारतको गोवामा सुरु भएको ब्रिक्स सम्मेलनमा भाग लिन आज बिहान भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै खुसी लागेको कुरा नेपाली भाषामै लेखेका छन् ।




उनले लेखेको ट्वीटमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा न्यानो स्वागत । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मजबूत बनाउनेछ ।’ उनले यही बेहोरासहितको ट्वीट अंगेजी भाषामा समेत लेखेका छन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेको सेल्फी पनि सार्वजनिक भएको छ । तोग्बे आफैंले ट्वीटरमा प्रचण्डसँग खिचेको सेल्फी ट्वीट गरेका हुन् । तोग्बेले गोवासम्म सँगै जाने क्रममा बिमानमा सेल्फी खिचेको ट्वीटमा उल्लेख गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का