१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको बनारसमा भएको घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

३० आश्विन २०७३, आईतवार १२:२४

असोज ३०, काठमाडौँ | भारतको बनारसस्थित एक धार्मिक कार्यक्रममा भागदौड हुँदा २४ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । 

“धार्मिक महत्वका स्थलमा मित्रराष्ट्र भारतले व्यहोर्नु परेको यो दुःखद घटनाप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित उहाँहरुका शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु” सभापति शेरबहादुर देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पार्टीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का