कार्तिक १, काठमाडौँ | आजदेखि छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Operation Group बिच संयुक्त तालिम/अभ्यास 'Teak Nail 17-01' सञ्चालन भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्तिक १, काठमाडौँ | आजदेखि छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Operation Group बिच संयुक्त तालिम/अभ्यास 'Teak Nail 17-01' सञ्चालन भएको छ ।

२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

नेपाली सेना र अमेरिकी सेना बिच संयुक्त तालिम सञ्चालन

२०७३, १ कार्तिक सोमबार ०८:४९


कार्तिक १, काठमाडौँ | आजदेखि छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Operation Group बिच संयुक्त तालिम/अभ्यास 'Teak Nail 17-01' सञ्चालन भएको छ ।

उक्त तालिम विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा आधारित रही श्री महावीर गण (रेञ्जर) छाउनी, रसुवा जिल्लाको लाङटाङ्ग र कास्की जिल्लाको पोखरा ईलाकामा २०७३ कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । 

उक्त तालिमको लागि अमेरिकी सेनाको टोली असोज २७ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका छन् । यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनहरुसँग सहकार्य गरी विपद् व्यवस्थापन गर्ने क्षमतामा समेत अभिबृद्धि हुन जाने नेपाली सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन