कात्तिक ३, काठमाडौं । राप्रपा नेपालले महाअभियोग सिफारिस समितिमा आफुहरुलाई नराखे संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

सभामुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौं । राप्रपा नेपालले महाअभियोग सिफारिस समितिमा आफुहरुलाई नराखे संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

सभामुख "/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा प्रधानमन्त्रीलाई बोल्न नदिने राप्रपा नेपालको चेतावनी

२०७३, ३ कार्तिक बुधबार ०९:२३

कात्तिक ३, काठमाडौं । राप्रपा नेपालले महाअभियोग सिफारिस समितिमा आफुहरुलाई नराखे संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

सभामुख ओनसरी घर्तीले ११ सदस्यीय महाअभियोग समितिमा आफुहरुको प्रतिनिधित्व निषेध गर्न खोजेको भन्दै राप्रपा नेपालले यस्तो चेतावनी दिएको हो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले महाअभियोग सिफारिस समितिमा राप्रपा नेपाललाई सहभागी नगराए आज संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

महाअभियोग सिफारिस समितिमा कांग्रेस र एमालेका चार चार सांसद रहने र माओवादीका दुई तथा अन्य दलबाट एकजना सांसद रहने गरी गठन हुन लागेको बताइएको छ ।

संसदको चौथो ठूलो दललाई समितिमा नराख्नु आपत्तिजनक रहेकाले आफूहरुको माग सुनुवाई नभए सदन चल्न नदिने गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ