२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

१२ फाल्गुन २०८०, शनिबार ०६:१८

फागुन १२, काठमाडौँ | प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्।

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन्।

प्रचण्डले भने  ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिंदैन। अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ,’ ।

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ यूएईका अलराउन्डर बसिल हमिद चितवन राइनोजमा अनुबन्धित दुर्गा प्रसाईँ अदालत परिसरबाटै फेरि पक्राउ पोखरासँग हारेपछि सन्दीपले भने- सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही भएन चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स ओलीको व्यस्तताको कारण सिंहदरबारको मन्त्रिपरिषद् बैठक बालुवाटारमा अदालतले छाड्न आदेश दिएपनि दुर्गा प्रसाईं रिहा नहुने सेलेना गोमेजले गरिन् प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट दुर्गा प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश काठमान्डु भर्सेस जनकपुर: ‘प्लेयर अफ द म्याच’ बने ललित राजवंशी जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई ५ विकेट हरायो, प्लेअफमा स्थान पक्का त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न जनकपुर बोल्ट्सले १० औं ओभरमा गुमायो चौथों विकेट रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न र नगराउन जिल्ला अदालतको आदेश जनकपुरलाई दोस्रो झट्का अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ