कात्तिक ४, काठमाडौं । त्रिवि शिक्षण अस्पत्तालका डाक्टर गोविन्द केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, काठमाडौं । त्रिवि शिक्षण अस्पत्तालका डाक्टर गोविन्द केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरणबारे संसद्मा जारी प्रक्रियाको डा. केसीद्वारा स्वागत

४ कार्तिक २०७३, बिहीबार १०:३७

कात्तिक ४, काठमाडौं । त्रिवि शिक्षण अस्पत्तालका डाक्टर गोविन्द केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेका छन् ।

विहीबार बिज्ञप्ति जारी गर्दै महाअभियोग प्रक्रियालाई चाँडै निश्कर्षमा पुर्‍याएर कार्कीलाई बर्खास्त गर्न उनले सांसदहरुसँग आग्रह गरेका छन् ।

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै शिक्षण अस्पतालका चिकित्सक केसीले आमरण अनसनसमेत बसेका थिए ।

महाअभियोगको माग सम्बोधन भएपनि आफुहरुको अन्य माग सम्बोधन हुन बाँकी रहेको डा केसीले स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का