2026-07-09 11:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धन फेरिएपछि अन्याेलमा एकीकृत समाजवादी, गतिविधि हेरेर निर्णय लिने

फागुन २१, काठमाडौं | नेकपा एमालेसहितको नयाँ सत्ता समीकरण निर्माणपछि एकीकृत समाजवादी अन्योलमा परेको छ। एमालेबाटै विद्रोह गरेर बनेको एकीकृत समाजवादी कांग्रेस–माओवादी गठबन्धन हुँदा सरकारमा थियो। 

तर अहिले एमालेसहितको नयाँ समीकरण बनेपछि भने यो पार्टी अन्योलमा परेको हो। गत वर्ष पुस १० मा एमालेसहितको गठबन्धन बन्दा पनि सरकारबाहिरै रहेर एकीकृत समाजवादी फागुनमा कांग्रेस सहितको गठबन्धन ब्यूँतिएपछि भने सामेल भएको थियो। 


अहिले एकाएक सत्ता गठबन्धन परिवर्तन भएको राजनीतिक परिस्थिति आफूहरूका लागि अनपेक्षित भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले प्रतिक्रिया दिए। यसबारे आफूहरूसँग कुनै छलफलसमेत नभएको उनले बताए। ‘अहिलेको राजनीतिक घटनाक्रम हाम्रो लागि अनपेक्षित थियो’,  उनले भने, ‘हामीसँग कुनै सरसल्लाह नगरी सबै घटनाक्रम अघि बढाइयो।’

उपमहासचिव खतिवडाले अब आगामी दिनमा के कसरी नयाँ गठबन्धन अघि बढ्छ, त्यसलाई हेरेर आफूहरूले उपयुक्त सयमा उपयुक्त निर्णय लिने बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू