2026-07-09 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज शपथ ग्रहणमा सुमना उपस्थित नहुने

फागुन २३, काठमाडौँ | पारिवारिक शोकमा रहेका बेला रास्वपा नेतृ सुमना श्रेष्ठ मन्त्री नियुक्त भएकी छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ ।

तीन दिनअघि हजुरआमाको देहान्त भएकाले सुमना घरमै शोक मनाइरहेकी थिइन् । अहिले मन्त्री बनिहाल्ने उनको चेष्टा थिएन । तर, पार्टीले जिम्मेवारी दिएपछि उनले स्वीकार गरेकी छन् । हजुरआमाको काममा रहेकाले उनी पुरोहितबाट विधिपूर्वक चोखिएर आज शपथ ग्रहणमा सहभागी हुने रास्वपा स्रोतले बतायो ।

रास्वपाको अध्ययनशील र ऊर्जाशील नेतृ सुमना संसदभित्र निकै प्रभावशाली भूमिका निभाइरहेकी छन् । उनी पहिलोपटक मन्त्री बन्दा समर्थकहरूमा खुशी छाएको छ । उनीबाट धेरै आशा राखिएको छ । शिक्षा, विज्ञान प्रविधि उनको चासोको मन्त्रालय पनि हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू