कात्तिक ५, काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् ।

प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् ।

प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले खुकुरीको धारमा हिडिरहेको छु: प्रधानमन्त्री

५ कार्तिक २०७३, शुक्रबार ११:३७

कात्तिक ५, काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् ।

प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै आफु र आफ्नो पार्टीविरुद्ध पुराना संसदबादी तथा राजाबादीहरुले झुटको खेती गरेको आरोप लगाए ।  राजधानीमा आज आयोजीत नेकपा माओवादी केन्द्र तथा नेकपा माओवादी विद्रही बिचको एकता समारोहलाई सम्बोधन गर्दै उनले भने ‘अहिले म खुकुरीको धारमा हिडेको छु, म पहिलो पल्ट प्रधानमन्त्री हुदाँको भन्दा अहिलेको अवस्था फरक छ ।'  उनले आफ्नो सरकारले विगतका सरकारका कारण लड्खडाएको विदेश नितीलाई सन्तुलनमा ल्याएको समेत बताए ।

दाहालले एक प्रसंगमा नेताहरु काठमाडौं केन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गरे । उनले नेताहरुलाई गाउँ फर्काउने बजेट ल्याउने तयारीमा सरकार रहेको बताए । प्रधानमन्त्री दाहालले भने ‘ हाम्रा नेताहरु काठमाडौँ केन्द्रित भए उनीहरु गाउँ तथा जनताको घरघरमा भन्दा सिंहदरबारमा रहेको मन्त्रालय धाउन थाले त्यसैले सरकारले उनीहरुलाई गाउँ फर्काउन पुरक बजेट ल्याउँदै छ । 

अहिले सम्म कुनै सरकारले दिन नसकेको रकम गाउँ विकासका लागि पठाउने तयारीमा सरकार रहेको दहालले दावी गरे । प्रधानमन्त्री दाहालले यसका लागि आफुले अर्थमन्त्री तथा योजना आयोगका प्रमुख लगायतका सरोकारवालाहरुसँग छलफल गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का