खकेन्द्र केसी/कात्तिक ६, सल्यान । अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ  जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । 

चेतन गिरी सयोजक र च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/कात्तिक ६, सल्यान । अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ  जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । 

चेतन गिरी सयोजक र च"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखिल क्रान्तिकारी सल्यानले मंसिरमा १७औ जिल्ला सम्मेलन गर्ने

६ कार्तिक २०७३, शनिबार ०१:४२

खकेन्द्र केसी/कात्तिक ६, सल्यान । अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ  जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । 

चेतन गिरी सयोजक र चन्द्र प्रकाश खडका सहसयोजक सहित ६५ जना सदस्य रहेको अखिल क्रान्तिकारी सल्यानले शुक्रबार खलङगाको बाल मन्दिर मा जिल्ला एकता भेला सम्पन्न गरी सो कुराको जानकारी दिएको हो ।

 जिल्ला एकता भेलामा सगठनका केन्द्रीय सचिव दुर्गा बहादुर बुढाथोकीको प्रमुख अथित्यता र विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र का पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज नेव वहादुर कँवर ९विवेक० रहेको थियो भने अन्य अतिथिहरु पार्टि केन्द्रीय सदस्य कृति वहादुर पुन ९प्रकाण्ड०केन्द्रीय सदस्य तथा सल्यान जिल्ला  सयोजक कर्ण वहादुर बुढाथोकी  (छहारी) ६ न पर्देश सयोजक मान वहादुर मल्ल  (सङ्घर्ष), जिल्ला अध्यक्ष शोभाराम भण्डारी अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य हिमाल यात्री, तिलक कुमार बिक, सल्यान रुकुम यातायात ब्यबसायिक समितीका अध्यक्ष लोकमान बुढाथोकी लगाएतले शुभकामना दिएका थिए ।  

कृष्ण खडकाको अध्यक्षता र लिलामान वस्नेतको स्वागत मन्तवय बाट सुरु भएको कार्यक्रमको सञ्चालन हरि प्रकाश वली गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’