कात्तिक ६, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ६, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बत"/>

२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन्छ: ओली

६ कार्तिक २०७३, शनिबार ०८:३४


कात्तिक ६, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् ।

उनले नेपालको संसदमा ब्याक गियर नभएको समेत बताए । ‘नेपालको संसदमा ब्याकगियर छैन,’ शनिबार बिहान भक्तपुरको बालकोटस्थित निवासमा बिहान संयुक्त विद्यार्थी संगठनसँगका प्रतिनिधिहरुसँगको भेटमा ओलीले भने,‘संसद अब पछाडि हट्न सक्दैन, प्रस्ताव पारित हुन्छ ।’ महाअभियोगको प्रस्ताव कुनै पार्टी विशेषकाले भन्दा पनि सांसदले गरेकाले यो पारित हुने उनको भनाई छ ।

सरकार ढाल्न एमालेले षडयन्त्र पूर्वक संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेसका केही सदस्यको अभिव्यक्ति प्रति इकित गर्दे ओलीले षडयन्त्र गर्नेहरुका विरुद्धको कदम नै महाअभियोग प्रस्ताव भएको दाबी ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?