कात्तिक ९, काठमाडौं | महाअभियोग लागेका अख्तियारका प्रमुख लोकमासिंह कार्कीविरुद्ध आफ्नो औपचारिक निर्णय लिन कांग्रेसले खुट्टा कमाएको छ ।

कांग्रेसले केन्द्रीय सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौं | महाअभियोग लागेका अख्तियारका प्रमुख लोकमासिंह कार्कीविरुद्ध आफ्नो औपचारिक निर्णय लिन कांग्रेसले खुट्टा कमाएको छ ।

कांग्रेसले केन्द्रीय सम"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानको निर्णय लिन कांग्रेसले खुट्टा कमायो

९ कार्तिक २०७३, मंगलवार ०१:२७

कात्तिक ९, काठमाडौं | महाअभियोग लागेका अख्तियारका प्रमुख लोकमासिंह कार्कीविरुद्ध आफ्नो औपचारिक निर्णय लिन कांग्रेसले खुट्टा कमाएको छ ।

कांग्रेसले केन्द्रीय समितिको बैठकमा लोकमान बिरुद्द पार्टी सदस्यहरुको धारणा र लोकमानको स्पस्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णय लिने संकेत दिएसँगै कांग्रेसले खुट्टा कमाएको आम बुझाई छ । 

कांग्रेसले कार्कीबिरुद्ध स्पस्टीकरणपछि मात्रै औपचारिक निर्णय लिने भनेपनि एमाले र माओवादी केन्द्रले लोकमान बिरुद्द मतदान गर्ने र जनताको समेत दवाब भएका कारण कांग्रेसका आधाभन्दा बढीले लोकमानको विपक्षमा नै मतदान गर्ने सम्भावना छ । 

यता कांग्रेसका केहि नेताहरुले महाअभियोगलाई एमालेको षड्यन्त्र भएको भन्दै नेतृत्वलाई लोकमान बिरुद्ध नजान दबाव दिइरहेका छन् । एमालेका सचिव प्रदिप ज्ञावालीले धार्मिक गुरु, ठूला व्यापारीदेखि केही व्यक्ति वा कुनै संस्थाको कर्मचारीहरुले लोकमानको रक्षा गर्नकांग्रेसलाई दबाव दिएका हुन सक्ने अड्कल गरे । उनले कतिपय कांग्रेस नेताहरुलाई आफ्नो अनियमितताको एक्स्पोज हुनसक्छ भन्ने डर लागेर लोकमानलाई जोगाउन खोजिएको हुनसक्ने बताए ।

कांग्रेस लोकमानको पक्षमा जाने कुनै आधार नभएको नेताहरुले बताएका छन् । सिंगो जनता लोकमानको विपक्षमा रहेको भन्दै कांग्रेस पनि एक/दुई दिनमै महाअभियोगको पक्षमै आउने एमाले तथा माओवादी नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का